विश्व लिम्बुलाई गिजोलिए आगामी चुनावमा सांसद र मन्त्री बनाउने जिम्मा म लिन्छु: हर्क साम्पाङ
barnanmedia.com · Fri Sep 18 09:44:33 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सामाजिक सञ्जालमा आएका टिप्पणीहरूको खण्डन गर्दै गायक विश्व लिम्बुको बचाउ गर्नुभएको छ। धरानका निवर्तमान मेयर समेत रहनुभएका साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोस्ट गर्दै लिम्बुको पक्षमा दरो समर्थन जनाउनुभएको हो।
आफ्नो पोस्टमा साम्पाङले लेख्नुभएको छ, "विश्व लिम्बुलाई गिजोलिन्छ भने आउने चुनावमा सांसद जिताएर मन्त्री बनाउने जिम्मा म लिन्छु।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)