मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले महाधिवेशनमा मतदान सुरु

baahrakhari.com · Tue Nov 30 00:18:00 GMT 2021

काठमाडौं । चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशनमा चुनावी प्रक्रिया अन्तरगत मतदान सुरु भएको छ । बिहान ४ बजेबाट मतदान सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेपछि भोटिंग सुरु भएको हो । अध्यक्षका उमेदवार भिम रावलले पनि मतदान गरिसकेका छन् ।

राति २ बजेबाट मतदान सुरु हुने भनिए पनि ४ बजेबाट सुरु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)