मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बढ्दै डढेलोको जोखिम

barnanmedia.com · Thu Mar 20 21:47:41 GMT 2025

गण्डकी प्रदेशमा गत वर्ष चार सय ६७ स्थानमा डढेलो लागेको थियो ।

प्रदेश वन निर्देशनालयका अनुसार करिब आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको थियो । सुक्खायाम सुरु भएसँगै यस वर्ष पनि डढेलोको जोखिम बढेको छ । सामन्यतयाः फागुनदेखि जेठसम्मको समयलाई डढेलोको याम भनेर चिनिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)