सामुदायिक विद्यालयको गुणस्तर सुधारमा तीनै तहका सरकार सक्रिय : मन्त्री पोखरेल
ratopati.com · Fri Sep 18 09:59:53 GMT 2026

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि तथा शिक्षकको उत्तरदायित्व सुनिश्चित गर्न सङ्घ, प्रदेश र स्थानीय तहबाट विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको बताएका छन्।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसद रुक्मिणी कोइरालाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र विद्यार्थीको सिकाइ उपलब्धि बढाउन मन्त्रालयले सञ्चालन गरेका कार्यक्रमबारे प्रश्न गरेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)