मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘ठमेल’ बियर बजारमा

kalakarmi.com · Fri Sep 18 09:57:56 GMT 2026

काठमाडौं- सीजी ब्रुअरीले ‘ठमेल’ नामको नयाँ बियर नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ‘ठमेल’ ड्राइ हपिङ प्रविधिबाट तयार गरिएको बियर हो ।

ड्राइ हपिङ प्रक्रियामा फर्मेन्टेसनपछि हप्स थपिन्छ । यस प्रक्रियाले बियरमा फ्लोरल तथा सिट्रस सुगन्ध थप्नुका साथै तीतोपन कम राख्न सहयोग गर्ने कम्पनीको दावी छ । कम्पनीले ‘ठमेल’ लाई क्रिस्पी स्वाद र क्लिन फिनिस भएको लागरका रूपमा बजारमा प्रस्तुत गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)