संघीयताविरोधी लोकसेवा आयोग, प्रदेश र गाउँपालिकाका हाकिम सिंहदरबारबाट खटाउनुपर्ने राय
barnanmedia.com · Fri Jan 03 21:48:53 GMT 2025

दोलखाको विगु गाउँपालिकामा ६ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ।
प्रशासकीय अधिकृत नहुँदा गत असारमा गाउँसभा बसेपछि हालसम्म कार्यपालिकाको बैठक बस्न सकेको छैन, स्वास्थ्य संस्थामा वितरण गरिने औषधिसमेत खरिद हुन सकेको छैन। साउनदेखि स्वास्थ्य संस्थाबाट सुत्केरीलाई दिइने यातायात खर्चसमेत रोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)