मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सपथ लिनु अघि ट्रम्पले अपराधिक सजायको सामना गर्नु पर्ने

barnanmedia.com · Fri Jan 03 21:55:09 GMT 2025

अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दोस्रो कार्यकालका लागि सपथ लिनु पहिले अपराधिक कारनामाका लागि सजायको सामना गर्नु पर्ने भएको छ ।

शुक्रबार न्यूयोर्कका न्यायाधीश जुआन मर्चनले एक लिखत जारी गर्दै जनवरी १० मा सजाय सुनाउने आदेश गरेका छन् । जहाँ ट्रम्पले आफैं या वारेशमार्फत उपस्थिति जनाउनु पर्ने छ । २०१६ को राष्ट्रपति चुनावको अभियानका दौरान भुक्तानी गरेको गुप्त धन सम्बन्धका ३४ मामिलामा खारेज गर्ने ट्रम्पको प्रयासलाई पनि न्यायाधीश मर्चनले खारेज गरिदिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)