ईयूटेलस्याट ग्रुपले ४८ घन्टा सेवा बन्द भएपछि वनवेब सेवा पुनर्स्थापित
barnanmedia.com · Fri Jan 03 22:11:41 GMT 2025

ईयूटेलस्याट ग्रुपले ४८ घन्टा सेवा बन्द भएपछि वनवेब सेवा पुनर्स्थापित गरेको छ। वनवेब लो अर्थ अर्बिट (लियो) कन्स्टलेसनका ग्राहकहरू ग्राउन्ड सेगमेन्ट भित्र सफ्टवेयर समस्याको कारण ४८ घण्टाको आउटेजबाट प्रभावित भएका थिए।
३१ डिसेम्बरबाट सुरु भएको यो अस्थायी समस्या नाम नखुलेको भेन्डरसँगको सहकार्यमा काम सकिएपछि अहिले समाधान भएको ग्रुपले बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)