संसद् बैठक बस्दै, कांग्रेस र एमालेका नेताहरु सहमति जुटाउन आज पनि छलफलमा
Ujyaaloonline.com · Fri Feb 25 01:22:35 GMT 2022
काठमाण्डाै - अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका गर्न आज संसद् बैठक बस्दैछ । दलहरुबीच सहमति नभएपछि हिजोका लागि बोलाइएको बैठक सरकारको आग्रहमा आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
सरकार जसरी पनि एमसीसी संसदबाट पारित गर्न लागि परेको छ भने सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एस एमसीसीको विपक्षमा छ । त्यस्तै सत्ताघटक जसपामा पनि एमसीसीबारे विवाद छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)