मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कैलालीमा एक सय भन्दा बढि विदेशी नागरिक अनुमति टोली, ठाउँ छाड्न सिडिओको निर्देशन

barnanmedia.com · Thu Mar 20 21:52:56 GMT 2025

कैलालीमा एक सय भन्दा बढि विदेशी नागरिक अनुमति बिना वन क्षेत्रमा बसिरहेको पाइएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका–९ को सिमली जंगलमा करीब हप्ता दिनदेखि भारत, अमेरिका, चिन लगायतका देशका एक सय भन्दा नागरिक बसोबास गरेर अस्वभाविक गतिविधी गर्दै आएको पाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)