महामन्त्री थापा शनिबार दिनभर पोखरामा व्यस्त रहने, यी हुन् नौ कार्यक्रम
barnanmedia.com · Fri Jan 03 22:22:41 GMT 2025

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा शनिबार पोखरा आउँदैछन् । पोखरा आएर उनी विभिन्न सात वटा कार्यक्रममा सहभागी हुँदैछन् ।
उनी बिहान ८ देखि ९ बजेसम्म शिक्षक, प्राध्यापक, डेमोक्र्याटिक लयर्स एसोसिएसन, प्रेस युनियन, कर्मचारी युनियन, नेपाल ट्रेड युनियन काङ्ग्रेस, नेपाल इन्जिनियर एसोसिएसनसँग छलफलमा सहभागी हुनेछन् । साथै बिहान ९ देखि १० बजेसम्म उद्योगी, व्यापारी तथा पर्यटन व्यवसायीसँग, १० देखि ११ बजेसम्म आदिवासी जनजाति महासंघ, भूपू सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल दलित संघका प्रतिनिधि छलफल गर्ने कार्यक्रम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)