मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

इलाममा गरिएको स्वास्थ्य शिविरमा २१ बालबालिकामा मुटुरोग देखियो

deshsanchar.com · Fri Jan 03 22:47:03 GMT 2025

इलाम- इलाममा आज गरिएको स्वास्थ्य परीक्षणमा २१ बालबालिका मुटुरोगी भेटिएका छन् ।

नेपाल हर्ट फाउण्डेसन इलाम शाखाको आयोजना र गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको प्राविधिक सहयोगमा आयोजना गरिएको स्वास्थ्य जाँच शिविरमा यहाँका तीन हजार आठ सय ८६ बालबालिकाको परीक्षण गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)