इलाममा स्वास्थ्य शिविर
barnanmedia.com · Fri Jan 03 22:38:14 GMT 2025

इलाममा आज गरिएको स्वास्थ्य परीक्षणमा २१ बालबालिका मुटुरोगी भेटिएका छन् । नेपाल हर्ट फाउण्डेसन इलाम शाखाको आयोजना र गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको प्राविधिक सहयोगमा आयोजना गरिएको स्वास्थ्य जाँच शिविरमा यहाँका तीन हजार आठ सय ८६ बालबालिकाको परीक्षण गरिएको थियो ।
तीमध्ये २१ जनामा मुुटुको समस्या देखिएको र आठ जनाको तुरुन्त शल्यक्रिया गर्नुपर्ने भएको फाउन्डेस सचिव रीता अधिकारीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)