चाडपर्वपछि सरकारविरुद्ध आन्दोलनमा जाने प्रचण्डको चेतावनी
nepalviews.com · Fri Sep 18 10:01:09 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशैं–तिहारपछि सरकारविरुद्ध आन्दोलनमा जाने तयारी भइरहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारका गतिविधिविरुद्ध विभिन्न प्रतिपक्षी दल, बुद्धिजीवी तथा नागरिक समाजसँग छलफल भइरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)