१५ वर्षदेखि रुग्ण कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने सरकारको दाबी
clickmandu.com · Fri Sep 18 10:00:53 GMT 2026

काठमाडौं । पछिल्लो १५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको धनुषा–सिरहा जोड्ने कमला नदीको पुल निर्माण अन्तिम चरणमा पुगेको छ।
हुलाकी राजमार्गअन्तर्गत मधेशको महत्वपूर्ण सडक सञ्जाललाई जोड्ने पुलको बाँकी निर्माण कार्य तीव्र रूपमा अघि बढाइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)