मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नारायणीमा डुबेका दुई मध्ये एकको उद्धार अर्का मृत फेला

newsofnepal.com · Tue Jun 02 15:22:22 GMT 2026

नवलपरासी।

पूर्वी क्षेत्र गैडाकाेट २ स्थित नारायणी नदीमा डुबेका २ बालक मध्ये १ जनाकाे उद्धार गरिएको छ भने अर्का १ मृत भेटिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)