मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अनलाइनमार्फत ठगी बढेको भन्दै त्यस्ता ठगीबाट जोगिन सिआईबीको सात बुँदे अपिल

deshsanchar.com · Fri Jan 03 23:15:01 GMT 2025

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विभिन्न प्रलोभनमा पारेर अनलाइनमार्फत ठगी बढेको भन्दै त्यस्ता ठगीबाट जोगिन सर्वसाधारणलाई अपिल गरेको छ।

सीआईबीले शुक्रबार विज्ञप्तिमार्फत अपिल गर्दै केही दिन यता सामाजिक सञ्जाल फेसबुक, इन्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, म्यासेन्जर, भाइबर तथा इमो लगायतबाट फोन गरी डिजटिल वालेट तथा बैंक-वित्तीय संस्थाबाट बोलेको भनी विभिन्न अपरिचित नम्बरहरूबाट फोन गरी वा म्यासेज गरी नेपाल सरकारका कर्मचारी तथा आमसर्वसाधारणलाई समेत धोकापूर्ण तरिकाले प्रलोभनमा पारी ठगी गरिएको पाइएको सीआईबीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)