सरकार ढाल्न तम्सिएका प्रचण्ड किन तर्किँदैछन् ओलीसँग ?
barnanmedia.com · Thu Mar 20 21:55:34 GMT 2025

राजावादीहरू आन्दोलनमा उत्रिएपछि गणतन्त्र धरापमा प-यो, प्रतिक्रियावादीहरु सलबलाए भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मधेश छाडेर काठमाडौं फर्किए। तराई, मधेश जागरण अभियान चलाइरहेका बेला स्थगित गरेर उनी काठमाडौं हानिएका थिए।
बाहिर भन्नलाई गणतन्त्रमाथि खतरा भने पनि काठमाडौं फिर्नुको मुख्य कारण थियो, कांग्रेससँग हिमचिम बढाएर वर्तमान सरकार ढाल्नु। कांग्रेस नेतृसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा दिल्लीमा रहेका बेला प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई फकाउने प्रयास गरे। तर, देउवाले नमानेपछि ओली सरकार नढल्ने भयो भनेर ढुक्क त भयो, प्रचण्डले अर्काे कार्ड फ्याके गणतन्त्रवादीहरु एक ठाउँमा हुने। अर्थात् मिलिजुली सरकार।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)