खेर जाने बाँसबाट मनग्य आम्दानी
gorkhapatraonline.com · Fri Sep 18 10:05:14 GMT 2026

धनकुटाका निलकुमार राईले बाँसको काम सुरु गरेको करिब एक दशक भयो । नगरपालिका वडा नम्बर–७ बसपार्कमा उहाँको बिक्री केन्द्र रहेको छ । घरमा बाँसका विभिन्न सामग्री निर्माण गरी बिक्री वितरण गर्नुहुन्छ ।
उहाँले बाँसबाट बन्ने विभिन्न सामान निर्माण गर्दै आउनुभएको छ । एउटा बाँसबाट विभिन्न कलात्मक सामाग्री निर्माण गर्दा पन्ध्र सयदेखि तीन हजार सय रुपियाँसम्म आम्दानी गर्न सकिने राईले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)