ट्रम्प–नेतान्याहु सत्ताबाट नहटेसम्म होर्मुज खुल्दैन : इरान
bishowkhabar.com · Fri Sep 18 10:09:07 GMT 2026

काठमाडौं– इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका राजनीतिक सल्लाहकार मोहम्मद बाकिर जोल्कादेरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु सत्ताबाट नहटेसम्म होर्मुज स्ट्रेट नखोलिने बताएका छन् ।
इरानी सञ्चारमाध्यममार्फत जारी विज्ञप्तिमा उनले इरानले अमेरिका र इजरायलविरुद्धको जवाफी कारबाही जारी राख्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)