‘प्रमाण पुष्टि हुने कागजात नै नभएको जिकिर’
rajdhanidaily.com · Fri Jan 03 23:45:10 GMT 2025
पोखरा । पोखराको सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतका मुद्दाका प्रतिवादीमध्ये छविलाल जोशी र लीला पछाईंको तर्फबाट कानून व्यवसायीले अभियोगपत्र दर्ता गर्दा प्रमाण पुष्टि हुने कागजात नै नभएको जिकिर गरेका छन् ।
शुक्रबार कास्की जिल्ला अदालतमा प्रतिवादीका तर्फबाट सुरु भएको थुनछेक बहसका क्रममा उनीहरुले सो जिकिर गरेका हुन् । त्यसअघि, मंगलबार र बुधबार सरकारी वकिलहरुको तर्फबाट बहस भएकामा बिहीबार जाहेरवालाको तर्फबाट कानून व्यवसायीले बहस गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)