मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनमा हवाई यात्रु ट्राफिक रेकर्ड उच्च

barnanmedia.com · Fri Jan 03 23:38:20 GMT 2025

काठमाडौँ, २० पुस : चीनको नागरिक उड्डयन क्षेत्रले गत वर्ष ७३ करोड हवाई यात्रुले यात्रा गरेको अनुमान गरिएको चिनियाँ नागरिक उड्डयन प्रशासन (सिएएसि) ले जनाएको छ ।

सिएएसि अधिकारी जू मिङ्सिआङको अनुसार, यो सङ्ख्या १८ प्रतिशतले वार्षिक वृद्धि भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)