दिल्लीमा रवि लामिछानेको दौडधुप, भारतीय उच्च नेतृत्वसँग संवाद
ratopati.com · Tue Jun 02 15:27:13 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणमा छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी सोमबार (जेठ १८) पाँच दिने भ्रमणका लागि भारत प्रस्थान गरेका थिए ।
दिल्ली पुगे लगत्तै लामिछानेले भारतीय नेतृत्वसँग भेटवार्ता गरिरहेका छन् । उनले भारतीय उच्च नेतृत्वसँग संवाद गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)