मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुर्गा चोकमा खुकुरी प्रहार हुँदा, एक जना गम्भीर घाइते

barnanmedia.com · Thu Mar 20 22:00:58 GMT 2025

विराटनगर महानगरपालिका-२ दुर्गा चोकमा बिहीबार राति खुकुरी प्रहार हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार खुकुरी प्रहारबाट अन्दाजी ५५ वर्षीय रमेश गुप्ता घाइते भएका छन् । उनको घाँटीमा गम्भीर चोट छ । उनलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)