मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्याकेटभित्र लागूऔषध ब्राउन सुगर भित्राउने युवक पक्राउ

barnanmedia.com · Thu Mar 20 22:05:06 GMT 2025

भद्रपुर नाकाबाट बिस्कुटको प्याकेटभित्र लागूऔषध ब्राउन सुगर भित्राउने युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरबाट खटिएको टोलीले बिहीबार दिउँसो भद्रपुर नगरपालिका–४ स्थित डागिबारी क्षेत्रबाट पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)