युरेनियम उत्खननको अनुमति हालसम्म दिइएको छैन : खानी तथा भूगर्भ विभाग
ratopati.com · Fri Sep 18 10:11:38 GMT 2026

काठमाडौँ। खानी तथा भूगर्भ विभागका महानिर्देशक दिनेशकुमार नापितले युरेनियम, रेयर अर्थ एलिमेन्ट, रणनीतिक तथा रेडियोधर्मी खनिजको उत्खननका लागि विभागले हालसम्म कुनै अनुमति पत्र जारी नगरेको स्पष्ट पारेका छन्।
शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा महानिर्देशक नापितले यस्तो जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)