आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह
clickmandu.com · Fri Sep 18 10:13:24 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरुलाई आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार जेन्जी उमेर समूहका सांसदहरुसँग भएको अन्तरक्रियामा प्रधानमन्त्री शाहले नवीन सोचका साथ आफ्नै उदाहरण बनेर रोजगारी सिर्जना गर्न आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)