मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कपिलवस्तुमा ४ लाख मूल्यका अवैध ब्रोइलर चल्ला नष्ट

nagariknews.nagariknetwork.com · Tue Jun 02 15:23:36 GMT 2026

भारतबाट अवैध रूपमा भित्र्याइएका ४ हजार २ सय ब्रोइलर कुखुराका चल्लासहित कपिलवस्तु प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मायादेवी गाउँपालिका-८ घोलाहाबाट ती चल्ला बरामद गरिएको हो। सातवटा साइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले उक्त चल्ला नियन्त्रणमा लिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)