मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दरबार हत्याकाण्डको २५औँ वर्ष [फोटो फिचर]

nepalnews.com · Tue Jun 02 15:33:33 GMT 2026

काठमाडौँ। दरबार हत्याकाण्डको २५औँ वर्षका अवसरमा नारायणहिटीस्थित नारायणस्थान चतुर्व्युह नारायण मन्दिरमा दीप प्रज्वलनसहित श्रद्धाञ्जली कार्यक्रम गरिएको छ।

कार्यक्रममा पूर्वराजपरिवारका सदस्यहरूको उपस्थिति थियो। त्यसअवसरमा हृदयेन्द्र शाहलगायतले दीप प्रज्वलन गर्दै दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

दरबार हत्याकाण्डमा ज्यान गुमाएकाको सम्झनामा प्रत्येक वर्ष झैं यस वर्ष पनि उक्त स्थलमा स्मरण कार्यक्रम गरिएको हो।

हेर्नुहोस् थप तस्बिर :

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)