खेलभन्दा ठूलो सहभागिता, के होला इरानको ‘सरप्राइज’ ?
baahrakhari.com · Tue Jun 02 15:37:31 GMT 2026
काठमाडौं । इरान एसियाली फुटबल महासंघ (एएफसी)को बलियो टिम हो । तीनपटक उपाधि उचालेर इरानले आफूलाई एएफसी फुटबलमा बलियो र दाबेदार टिमको रूपमा उभ्याएको छ । तर, फिफा विश्वकपमा भने यो सफलताको सदुपयोग इरानले गर्न सकेको छैन ।
इरानले हालसम्म ६ पटक विश्व फुटबलको एक मात्र साझा मञ्च मानिएको विश्वकपमा समूह चरण पार गर्न सकेको छैन । यही असफलतालाई चिर्न उच्च मनोबलका साथ क्यानडा, मेक्सिको र अमेरिकामा यस वर्ष हुने फिफा विश्वकपमा प्रतिस्पर्धा गर्दै छ इरान ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)