बढ्दो तापक्रमसँगै हिमालय देशहरूमा भौगर्भिक विपद्को जोखिम
gorkhapatraonline.com · Fri Sep 18 10:17:42 GMT 2026

हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख तथा जलवायु जोखिममा रहेका मुलुकको अनुकूलन क्षमतामाथि चुनौती थपिँदै गएको छ ।
हिमनदी पग्लिने, सधैभरी हिउँले ढाकेको क्षेत्रमा कला पहाडमा परिणत हुने र भौगर्भिक विपद्को जोखिम बढ्दै जाने क्रमले तीव्रता पाएको वैज्ञानिक अध्ययनले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)