प्रधानमन्त्रीको जेनजी सांसदलाई सुझाव– नवीन सोच र प्रविधिबाट स्वदेशमै अवसर सिर्जना गर्नुस्
ajakoartha.com · Fri Sep 18 10:18:00 GMT 2026

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूलाई नवीन सोच र प्रविधिको प्रयोग गर्दै आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी तथा अवसर सिर्जना गर्न आग्रह गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको अन्तरक्रियामा उनले युवा पुस्ताका अपेक्षा र प्राथमिकतासँग जोडिएका विषयमा छलफल गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)