राखेप तालिम विभागको पहिलो महिला निर्देशक बनिन् संगिना वैद्य
lokaantar.com
ओलम्पियन तेक्वान्दो खेलाडी संगिना वैद्य राष्ट्रिय खेलकुद परिषद (राखेप)को तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा नियुक्त भएकी छन् ।
योसँगै संगिना राखेपको करिब ६ दशक लामो इतिहासमा पहिलो महिला निर्देशक बनेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)