दार्चुला र धार्चुला जोड्न पक्की पुल बनाइँदै
lokaantar.com · Wed Feb 02 00:49:24 GMT 2022
नेपालको दार्चुला र भारतको धार्चुला जोड्न नेपाल–भारत सीमाको महाकाली नदीमाथि मोटर गुड्ने डबल लेनको पक्की पुल बन्ने भएको छ ।
भारत सरकारको अनुदान सहयोगमा सो पुल निर्माण हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)