१३ देशका लागि राजदूत नियुक्त गर्ने सरकारको निर्णय
bishowkhabar.com · Fri Sep 18 10:16:36 GMT 2026

काठमाडौं– सरकारले विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले बेलायत, जर्मनी, भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)