मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : पुष्पकमल दाहाल
nagariknews.nagariknetwork.com · Fri Sep 18 10:15:28 GMT 2026

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले भारतबाट मुर्रा जातका भैंसी ल्याउने निर्णय किसानको जीवनस्तर सुधारसँग जोडिएको बताएका छन्।
नेकपानिकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै दाहालले आफू प्रधानमन्त्री भएका बेला भारतबाट मुर्रा राँगा ल्याउने विषयलाई विरोधीहरूले उपहासको विषय बनाएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)