बढ्दो तापक्रमसँगै हिमालय देशमा भौगर्भिक विपद्को जोखिम
nepalnews.com · Fri Sep 18 10:24:04 GMT 2026

काठमाडौं। हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपाल जस्ता विकासोन्मुख तथा जलवायु जोखिममा रहेका मुलुकको अनुकूलन क्षमतामाथि चुनौती थपिँदै गएको छ। हिमनदी पग्लिने, सधैँ हिउँले ढाकिएका क्षेत्र कालापहाडमा परिणत हुने र भौगर्भिक विपद्को जोखिम बढ्दै जाने क्रमले तीव्रता पाएको वैज्ञानिक अध्ययनले देखाएको छ।
वर्ल्ड वेदर एट्रिब्युसन (डब्लुडब्लुए) का वैज्ञानिक तथा अन्तर्राष्ट्रिय हिमनदी विज्ञको वैज्ञानिक विश्लेषणले मानव सिर्जित तापक्रम वृद्धिले उच्च हिमालयको वातावरणमा दीर्घकालीन परिवर्तन ल्याउँदा हिमनदी पातलिने, ‘पर्माफ्रोस्ट’ पग्लिने र पहाडी चट्टान कमजोर हुने अवस्था सिर्जना भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)