रुप्से होलिडेजको अग्रसरतामा श्रीलंकाका १५० शीर्ष पर्यटन व्यवसायी नेपालमा
setopati.com · Fri Sep 18 10:23:00 GMT 2026

नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा सुरक्षित र आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित रुप्से होलिडेजको विशेष अग्रसरता, पहल तथा व्यवस्थापनमा श्रीलंकाका करिब १५० जना प्रतिष्ठित ट्राभल एजेन्ट तथा पर्यटन व्यवसायी नेपाल आएका छन्।
श्रीलंकाका पर्यटन क्षेत्रका दुई महत्त्वपूर्ण संस्था ट्राभल एजेन्ट्स एसोसिएसन अफ श्रीलंका (टिएएएसएल) र आइएटिए एजेन्ट्स एसोसिएसन अफ श्रीलंका (आइएएएसएल) को वार्षिक साधारणसभा (एजिएम) नेपालमा आयोजना गराउन रुप्से होलिडेजले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)