उदयपुरमा दुई महिनायता ४९ जनालाई डेंगी
ekantipur.com · Fri Sep 18 10:23:26 GMT 2026

उदयपुरमा दुई महिनायता ४९ जनालाई डेंगी
गत आर्थिक वर्षभरि ४६ संक्रमित भेटिएको जिल्लामा यस वर्षको सुरुआती दुई महिनामै संख्या नाघेपछि स्थानीय तह सक्रिय बनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)