मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

हिँड्नुका फाइदा

merolifestyle.com · Sun Feb 20 23:43:03 GMT 2022

शरीर लाई तन्दुरुस्त राख्न र रोग हरूबाट जोगाउन नियमित हिँड्नु महत्त्वपूर्ण छ । नियमित हिँड्नु पनि उच्च स्तरको व्यायाम हो । तपाईं दैनिक हिँड्दै हुनुहुन्छ भने कुन समयमा शरीरलाई व्यायाम गर्दा सबैभन्दा बढी फाइदा पुग्छ भन्ने थाहा हुनुपर्छ ।

जाडोको हटिसकेको छैन । यस्तो अवस्थामा हिँड्ने नियम पनि परिवर्तन हुन आवश्यक छ । धेरै अनुसन्धानमा बिहान व्यायाम गर्दा सबैभन्दा बढी फाइदा हुन्छ । यसले तपाईंलाई दिनभर ऊर्जावान राख्छ र दिमागलाई पनि सक्रिय बनाउँछ ।

स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)