प्रलोपा महाधिवेशन असोज दोस्रो साता, बाबुरामको टिप्पणीप्रति खेद प्रकट
setopati.com · Tue Jun 02 15:47:57 GMT 2026

प्रगतिशील लोकतान्त्रिक पार्टीले आगामी असोज ११ देखि १३ गतेसम्म काठमाडौंमा प्रथम एकता महाधिवेशन गर्ने निर्णय गरेको छ।
पार्टीको जेठ १६ र १७ गते ललितपुरमा बसेको सचिवालयको विस्तारित बैठकले उक्त निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)