मन्त्रीहरूका गाडीमा दुई महिनामै कालो स्टिकर
janaaastha.com

गृहमन्त्री सुधन गुरुङ्गको निर्देशनपछि मन्त्री र उच्च पदस्थहरुको गाडीको सिसाबाट हटाइएको कालो स्टिकर फेरि टाँस्न थालिएको छ । गृहमन्त्री गुरुङ्गले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय पुगेर गाडीको सिसामा लगाइएको कालो स्टिकर हटाउन निर्देशन दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)