जेनजी सांसदहरूलाई प्रधानमन्त्रीले भने- आफ्नो पुस्ताका लागि उदाहरणीय काम गर्नुस्
annapurnapost.com · Fri Sep 18 10:17:07 GMT 2026

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूलाई आफैं उदाहरण बनेर आफ्नो पुस्ताका लागि काम गर्न आग्रह गरेका छन्।
जेनजी उमेर समूहका सांसदहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन नवीन सोचका साथ अघि बढ्न आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)