बाढी प्रभावित क्षेत्रमा ५९ हजार बढीलाई हैजाविरुद्धको खोप दिइँदै
nepalnews.com · Fri Sep 18 10:34:01 GMT 2026

काठमाडौं। बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने हैजाविरुद्धको खोप ‘ओरल कोलेरा भ्याक्सिन (ओसिभी)’ अभियान तीव्र बनाइएको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको ‘बाढी प्रभावित क्षेत्रमा नियमित खोप सेवा तथा खोपबाट रोकथाम गर्न सकिने रोगहरूको निगरानी’ सम्बन्धी पछिल्लो प्रतिवेदनमा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा ५९ हजार ७३२ जनाले खोप पाएका उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)