बिदेसिएका श्रमिकको अवस्थाबारे विवरण पेस गर्न मेनपावर व्यवसायीलाई वैदेशिक रोजगार विभागको निर्देशन
ratopati.com · Fri Sep 18 10:34:31 GMT 2026

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले इजाजत पत्र प्राप्त संस्था (मेनपावर) हरूलाई वैदेशिक रोजगारीमा पठाइएका नेपाली श्रमिकहरूको अवस्थासम्बन्धी प्रगति विवरण बुझाउन कडा निर्देशन दिएको छ।
विभागले असोज १ गते सूचना जारी गर्दै २०८३ असोज २१ गतेभित्र संस्था अनुगमन शाखामा अनिवार्य रूपमा उक्त विवरण उपलब्ध गराउन भनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)