साउदीको आग्रहमा चीनले इरानलाई भन्यो- हुथीलाई रोक !
barnanmedia.com · Fri Sep 18 10:25:34 GMT 2026

साउदी अरबको आग्रहपछि चीनले यमनका हुथी विद्रोहीलाई नियन्त्रणमा लिन इरानसँग आन्तरिक रूपमा आग्रह गरेको दाबी गरिएको छ ।
पछिल्लो एक सातामा हुथीहरूले लाल सागरको तटीय क्षेत्र तथा बाब अल–मन्देब आसपास सैन्य गतिविधि तीव्र पारेपछि साउदी अरबले चीनसँग सहयोग मागेको तीन इरानी स्रोतलाई उद्धृत गर्दै रोयटर्स ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)