एडीबीको सहयोगमा उजाडिएको त्यो गुँड
himalkhabar.com · Sat Jul 15 00:55:00 GMT 2023
सरकारी निकायसँग मिलेर एडीबीले गलत प्रतिवेदनका आधारमा काम गर्दा पृथ्वी राजमार्ग विस्तारका क्रममा अतिसंकटापन्न गिद्ध विस्तापित हुने अवस्थामा पुगेको पाइएको छ।
पृथ्वी राजमार्गको मुग्लिन-पोखरा खण्डमा उस्तै पनि सिरसिर हावा चल्छ। झन हिउँदे याममा त चिसो सिरेठोले अठ्याउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)