झापामा असोज ५ देखि जेईविरुद्ध खोप अभियान
ekantipur.com · Fri Sep 18 10:37:20 GMT 2026

झापामा असोज ५ देखि जेईविरुद्ध खोप अभियान
यस वर्ष जापानिज इन्सेफ्लाइटिसबाट १४ जना संक्रमित र सातजनाको मृत्यु भएपछि संक्रमण नियन्त्रणका लागि जिल्लाव्यापी खोप अभियान सञ्चालन गर्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)