बाढी प्रभावित क्षेत्रमा हैजाविरुद्धको खोप अभियान तीव्र, ५९ हजारभन्दा बढीलाई खोप
bishowkhabar.com · Fri Sep 18 10:37:21 GMT 2026

काठमाडौं – बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट खुवाइने हैजाविरुद्धको खोप अभियान तीव्र बनाइएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा हालसम्म ५९ हजार ७३२ जनाले हैजाविरुद्धको खोप पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)