स्थानीय सेवा ऐन संशोधन विधेयक पारित
gorkhapatraonline.com · Wed Jul 16 17:27:33 GMT 2025

मुना हमाल
सुर्खेत, असार ३२ गते । कर्णाली प्रदेश स्थानीय सेवा ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ । बुधबार प्रदेश सभाको दोस्रो कार्यकालको छैठौँ अधिवेशनको ३१ औं बैठकबाट कर्णाली प्रदेशसभाबाट स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)